एकदिन हरिबहादुर ले पारस खड्काको नम्बर पाएछ...


हरिबहादुर: (फोन गर्दै) हिलो को बोल्या ?


पारस खड्का : म पारस खड्का बोलेको ।


हरिबहादुर : तेरो घरमा टिभी छ ?


पारस खड्का : छ किन
चाहियो तलाई ? 

हरिबहादुर : भाग्ला है
भाग्ला समातेर राख । 

(भोलीपल्ट पनी)


हरिबहादुर: (फोन गर्दै ) हिलो को बोल्या ?


पारस खड्का : म पारस खड्का बोल्या ।


हरिबहादुर : तेरो घरमा टिभी छ ?


पारस खड्का : छ किन
चाहियो तलाई ?


हरिबहादुर : भाग्ला है
भाग्ला समातेर राख ।

 बुढाले एक महिना सम्म
हैरान खेलायछ पारसलाई
(31 औ दिनमा फोन गरेर )

 हरिबहादुर: हिलो को बोल्या ?


पारस खड्का : म पारस खड्का बोल्या ।
हरिबहादुर : तेरो घरमा टिभी छ ?


(यो चोटि चै पारस खड्कालाई सारै रिस उठेछ)


पारस खड्का : छैन के गर्छस !


हरिबहादुर : तलाई
मैले एकमहिना पहिले देखी भन्या हैन समातेर राख भनेर देखिस भाग्यो कि भागेन !