एउटा मान्छे अफिसबाट सधैँ राती मात्रै घर
आउँदो रहेछ, एकपटक उसले आफ्नी श्रीमतीलाई
surprize दिने plan बनाएछ,

उसले नक्कली दाह्रिजुँगा लगाएर घर गएछ।

घर पुग्दा उसकी श्रीमती बत्ति निभाएर
सुतिसकेकी थिई, बत्ति नबाली उसले
श्रीमतीलाई एक्कासी अँगालो हालेछ ।
त्यसपछि उसकी श्रीमतीले हातले
श्रीमानको गाला छाम्दा दाह्रि बिझाएपछि आत्तिँदै
भन्छे-
... ओहो, दिपक तिमी अझै गएका छैनौ ?
छिटो घर जाउ, मेरा बुढा आउने
बेला भैसक्यो।







Thanks for reading.....
Please share,comment your jokes...