Breaking News

Nepali_funny_jokes_#9

1. श्रीमती-हेरन बुढा न मलाई त्यो मान्छे
ले
घूरी - घूरि
फर्कि-फर्की हेर्दै छ
..
..
..
..
..
..
श्रीमान्- ए ठिकै छ नि त्यो त
कबाडी वाला हो
कबाडी माल हेर्ने त्यस्को बानी नै
होनी........

2. शेरे एकदिन ब्लड बैंक मा गयो अनि त्यहा काम गर्ने मान्छे
लाइ सोधो
शेरे :- मलाई एक बोतल ब्लड चाहियो ?
काम गर्ने मान्छे :- कुन बल्डग्रुप हो ?
शेरे :- जुन भए पनि हुन्छ .
काम गर्ने मान्छे ( झर्किदै) :- कसरि हुन्छ यार बल्ड ग्रुप
भन्नु होस् .

शेरे :- कस्तो कुरा नबुझे को यार GF लाई love letter
लेखनुलाई

Thanks for reading.....
Please share this jokes with friends relative and more.

Post a Comment

0 Comments