(सधै condom को प्रयोग ग्रदा पनि शेरेको बुडि गर्भवती भएको कारण शेरे Dr. को मा गएछ ।)

शेरे :- Dr. मलाई अरु बच्चा चाहिदैन
तर मेरी बुढी गर्भवती भइरहन्छे ।

Dr. :- शेरेजी ... कण्डम प्रयोग गर्नुहुन्छ ??

शेरे :- हजुर Dr. गर्छु तैपनि हुन्छ । म के
गरुँ?
.
.
Dr. :- शेरेजि ... त्यो कण्डम गाउँ
भरि बाडिदिनुस। यो क्रिपा त्यहिबाट
आइरा जस्तो छ,,,,,।